Site icon sarkarijagir.com

Solved questions paper of Section Officer First paper 2071

मिति २०७१।१०।२४ गते लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन अनुसार सञ्चालित रा.प. तृतीय स्तर शाखा अधिकृतको प्रथम पत्रको परीक्षामा सोधिएका  प्रश्नहरु सम्झनाको आधारमा यहाँ प्रस्तुत गरिएको छ । सहभागीहरुलाई सफलताको अग्रिम शुभकामना ।

१. साँढे जुधार्इ कुन देशको राष्ट्रिय खेल हो ?

– स्पेन

२. लोकसेवा आयोगको प्रथम अध्यक्ष को हुन् ?
– नरेन्द्र सिहंमान प्रधान

३. नेपाली सेनालाइ संयुक्त राष्ट्र संघको सेनामा कहिले देखि पठाउन थालिएको हो ?

– सन् १९५८

४. कुनै बस्तुको तौल कुल ठाँउमा सवैभन्दा बढि हुन्छ ?

– भुमध्यरेखाबाट Pole मा

५. Antibiotics को Replace मा ल्याइएको औषधि कुन हो ?

६. ग्रिनबेल्ट मोमेन्टका संस्थपक को हुन् ?
– बाङ्गीरा माथाई

७. २०६८ को जनगणना अनुसार कति प्रतिशत महिला घरधनी रहेका छन् ?

– २५.७ %

८. जातिय व्यवस्थावारेमा कुन वेदमा उल्लेख गरिएको छ ?

– यजुर्वेद

९. Paper Gold मुद्रा कुन देशको हो ?

– SDR

१०. लिच्छिवी कालमा प्रहरी प्रमुखलाइ के भनिन्थ्यो ?
– दण्डनायक

११. नेपालमा कति संस्थान नाफामा रहेको छ ?

– १९ वटा

१२. पृथ्वीको दक्षिणी गोलार्दमा June 21 पछि कुन ऋतु सुरु हुन्छ ?

– Spring

१३. साइटिसको प्रधान कार्यालय कहाँ रहेको छ ?
– वासिङ्टन डिसी

१४. युनस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?

– पेरिस

१५. असंलग्न राष्ट्रहरुको १६ औ शिखर सम्मेलन कहाँ भएको थियो ?

– इरान

१६. सन् २०१४ मा अर्थशास्त्रको नोबेल पुरस्कार पाउने को हुन् ?

– जोन टिरोल

१७. नेपालमा कतिवटा पुनरावेदन अदालत छन् ?
– १६ वटा

१८. CEDA को स्थापना कुन देशको सहयोगमा भएको हो ?
– अमेरिका

१९. चाँगुनारायण मन्दिर कुन शैलीमा बनेको छ ?
– प्यागोडा

२०. एजेण्डा २१ के सँग संबन्धित छ ?
– वातावरण

२१. अगष्ट ६ मा जापानमा खसालिएको बमको नाम के थियो ?
– लिटिल ब्वाइ

२२. लम्बाइको आधारमा तलको राजमार्गहरु छोटोबाट लामोको क्रममा मिलाउनुहोस् ?
– पृथ्वी, सिद्धर्थ, त्रिभुवन र मेचि राजमार्ग

२३. सार्कको आठैवटा देशहरु मिलेर सहमति गरिएको साझा एजेण्डा के हो ?
– उर्जा व्यपार सम्झाैता

२४. अमेरिकी स्वतन्त्रता संग्रामको नारा के थियो ?
– औपनिवेशबाट मुक्ति

२५. बुद्धको बारेमा जोडा मिलाउनुहोस् ।
a) बुद्धत्व प्राप्त      i) कुशिनगर
b) पहिलो उपदेश   ii) बैशाली
c) अन्तिम उपदेश   iii) बोधगया
d) देहत्याग        iv) सारनाथ
– a-3, b-4, c-2, d-1

२६. तलको समूहहरुको जोडा मिलाउनुहोस् ।
a) प्रथम मल्ल राजा    i) प्रचण्ड देव
b) शान्ति श्री         ii) अरिदेव मल्ल
c) तलेजु             iii) प्रताप मल्ल
d) रानी पोखरी        iv) महिन्द्र मल्ल
– a-2, b-1, c-4, d-3

२७. निकुञ्ज हरुको अवस्थितिबारे जोडा मिलाउनुहोस् ।
a) मकालु बरुण    i) रसुवा
b) लामटाङ       ii) संखुवासभा
c) से-फोक्सुण्डो    iii) डोटी
d) खप्तड         iv) डोल्पा
– a-2, b-1, c-4, d-3

२८. तलका समुहबिच जोडा मिलाउनुहोस् ।
a) UN University   i) Geneva
b) WTO            ii) Washington DC
c) IMF             iii) Tokyo
d) UNEP           iv) Nairobi
– a-3, b-1, c-2, d-4

२९. तलका समुहविच जोडा मिलाउनुहोस् ।
a) चार्ली हेब्डो           i) नाइजेरिया
b) बोको हराम           ii) फ्रान्स
c) इस्लामिक स्टेट        iii) सोमालिया
d) अल सबाब            iv) इराक
– a-2, b-1, c-4, d-3

३०. २०१४ मार्च ८ मा दुर्घटनाग्रस्त भएको मलेसियन एयललाइन्सको विमान कुन ठाउँका लागि उडेको थियो ?
– बेइजिङ

३१. शिवालिक कुन क्षेत्रमा पर्दछ ?
– तराइ र भित्री मधेशको बीचमा

३२. तलका मध्ये कसको लागि  संसदिय सुनुवाईको व्यवस्था छैन ?
– योजना आयोगको उपाध्यक्ष

३३. निम्नमध्ये ८००० मिटर भन्दा कम उँचाइ भएको हिमाल कुन हो ?
– माउन्ट एल्ब्रुज

३४. निम्न मध्ये आसियानको सदश्य राष्ट्र कुन कुन हुन् ?
– दिएका सवै (ब्रुनाइ लाओस कम्बोडिया र भियतनाम)

३५. विश्व कप फुटवल २०१४ को वारेमा तलका कुन भनाई ठीक छ/छन्-
क) सवैभन्दा बढी गोलकर्ता मेसी हुन् ।
ख) सेमिफाइनलमा पुग्ने ४ टिमहरु ब्राजिल¸ नेदरल्याण्ड¸ अर्जेन्टिना र जर्मनी हुन् ।
ग) अन्तिम खेल व्राजिल र जर्मनी बीच भएको थियो ।
ans : सेमिफाइनल खेल अर्जेन्टिना नेदरल्याण्ड जर्मनी र ब्राजिलबिच भएको थियो ।

३६. जोनाथन बी पोस्टल अवार्ड कसलाइ प्रदान गरियो ?

– महाविर पुन

३७. चालु योजना अनुसार विद्युतको पहुँच पुगेको जनसंख्या कति पुर्याउने लक्ष्य लिइएको छ ?
– ८७ प्रतिशत

३८. २०६८ सालको जनगणना अनुसार कति किसिमका मातृभाषा बोल्ने जनसंख्या रहेका छन् ?
– १२३ वटा

३९. २०६८ सालको जनगणना अनुसार १५-१९ वर्षका जनसंख्या कति प्रतिशत रहेका छन् ?
– ११.०७ (But answer is 56.96 According to the given answer.)

४०. २०६८ सालको जनगणना अनुसार सबैभन्दा बढि जनसंख्या रहेको जिल्लाहरु ठुलोदेखि सानोको क्रममा मिलाएर राख्नुहोस् ।
– काठमाण्डौ, कास्की, ललितपुर, विराटनगर र भरतपुर

४१. World Cup T-20 Cricket, 2014 को उपाधि जित्ने टिम कुन हो ?
– श्रीलंका

४२. सन् १९९२ मेई मा जय बर्माको पुर्णकदको मुर्ती कुन ठाउँमा फेला परेको थियो ?
– काठमाण्डौको मालिगाँउ

४३. तल दिएको नेपालको शहरहरुको पुर्वबाट पश्चिमको क्रममा मिलाएर राख्नुहोस ।
– भद्रपुर भरतपुर, बुटबल र तौलिहवा

४४. दिएका ताल तथा जिल्लाहरु बारे जोडा मिलाउनु होस् ।
a) सुर्मासरोवर      i) सुर्खेत
b) कामिनी दह     ii) भोजपुर
c) बुलबुले ताल    iii) बझाङ
d) साल्पा पोखरी    iv) बारा
– a-iii, b-iv, c-i, d-ii

४५. तामा, सुन, फलाम, कोइला पाइने क्रम मिलाउनुहोस ।
– कुलेखानी, कालीगण्डकी, फुल्चोकी, चितवन

४६. टेलिभिजनको आविस्कारक को हुन् ?
– जे एल बेयर्ड

४७. तलका मध्ये कुन भनाइ ठिक छ ?
a) Most of the tourist visit Nepal for trekking
b) most tourist come from Europe
c) 2011 ad is observed Nepal as tourism year
– नेपाल पर्यटन वर्ष २०११ लाइ मनाइयो ।

४८. नेपालका जलविद्युतको क्षमतालाइ ठुलो देखि सानोको क्रममा मिलाएर राख्नुहोस ।
– कालिगण्डकी A, मर्स्याङ्दी खिम्तिखोला भोटेकोशी र चिलीमे
४१ ४२ ४३ र ४४ को प्रश्न तलको तालिकाबाट सोधिएको छ ।
a) वि.सं. २००४    1) नेपालको बैधानिक कानुन     i) मोहन शमशेर
b) वि.सं. २००७ 2) नेपालको अन्तरीम शासन विधान ii) पद्म शमशेर
c) वि.सं. २०१५ 3) नेपाल अधिराज्यको संविधान iii) कृष्ण प्र भट्टराइ
d) वि.सं. २०१९ 4) नेपालको संविधान iv) वि पि कोइराला
e) वि.सं. २०४७ v) सुवर्ण शमशेर vi) राजा महेन्द्र

४९. a-1-ii
५०. b-2-i
५१. d-4-vi
५२. e-3-iii

५३. २०७१/७२ को बजेटमा बृद्धबृद्धालाई उपचार खर्चबापत वार्षिक कति रकम उपलब्ध गराउने घोषणा भएको छ ?

– रु. २०००

५४. २०६८ सालको जनगणना अनुसार नेपालमा महिला घरमुली भएको जनसंख्या कति छ ?
– २५.७ प्रतिशत

५५. नेपाल र तिब्बत विच बेत्राबति कहिले भएको थियो ?

– वि सं १८४९

५६. जोडा मिलाउनुहोस्
– क्रेस्कोग्राफ – जगदिशचन्द्र बोस

५७. जोडा मिलाउनु होस् ।
a) बंगलादेश i) 1972
b) जर्मनी ii) 1958
c) अर्जेन्टिना iii) 1962
d) इजरायल iv) 1960

५८. तलको भनाइ वारे विचार गर्नु होस् ।
1) Cosmic Rays जिवनको लागि खरतापूर्ण हुन्छ।
2) Cosmic Rays किरणमा रेडियम र प्रोटोन तत्वहरु पाइन्छन ।
a) दुवै ठिक
b) दुवै बेठिक

-a (दुबै ठीक)

५९. मौसम परिवर्तन ……………………………………… के हो ?
a) भुमध्यीय सागरिय जलवायु
b) भुमध्यरेखिय जलवायु
c) मनसुनी जलवायु
d) माथिका सवै

d-माथीका सबै

६0. In a queue, Mr. X is 20th position from the front and Mr. Y is 21st position from the end, while Mr. Z is exactly in between Mr. X and Mr. Y. If Mr. X is ahead of Mr. Y is and there are 60 persons in the queue. How many persons are there between Mr. X and Mr. Z?

६१. He attacked ……….

a) on me b) me  c)against  me d) None

 

 

बाँकी प्रश्न तथा उत्तरहरु क्रमैसँग राख्दै जानेछु । पूर्ण प्रश्नहरु राख्न नसकिएकोमा क्षमाप्रार्थी छु ।

 

Exit mobile version