१. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ?
– ताप्लेजुङ र दार्चुला
२. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
– अन्नपूर्ण संरक्षण क्षेत्र
३. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ?
– मलेसिया
४. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएका थियो ?
– सन्१९६९
५. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ?
– ४.५%
६. राडारको आबिष्कार कसले गरेका हुन् ??
– रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको छन् ?
– १११
८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ?
– शैलजा आचार्य
९. अल्वर्ड आइस्टानको बारेमा तलका कुन कुन भनाइ ठिक छ ???
क) आइस्टाइनको जन्म फ्रान्समा भएको थियो ।
ख)उनले सन् १९२१ मा नोबेल पुरस्कार पाएका थियो ।
ग) उनको मृत्यु अमेरिकामा भएको थियो ।
१०. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ?
– बेलायत
११. थारु संग्रहालय कहाँ पर्दछ ?
– चितवन
१२. सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त गरेका थिए ?
– रोबर्ट मुगाबे
१३. युवा नीती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ?
– १६ देखि ४० वर्ष
१४. मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ?
– दिइएका सबै
१५. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?
– अष्ट्रेलिया
१६. IMF को SDR Basket मा थपिएको छ ?
– रेन्मिल्वि
१७. नदि जोडा मिलाउने :
युराल – एसिया
नाइल – अफ्रिका
मरे – अष्ट्रेलिया
भोल्गा – युरोप
१८. दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ?
– ट्रान्स साइबेरियन रेल लिक
१९. अरब स्प्रिङ कुन देशबाट सुरुवात भएको हो ?
– ट्युनिसिया
२० Price Floor के सग सम्बन्धित छ ?
– A price floor is the lowest legal price a commodity can be sold at.
२१ साउदी अरेवियामा महिलाले भोट हाल्न पाएको मिति कुन हो
– २०१५
२३ कुन हरित ग्याँस होइन ।
– नाइट्रोजन
२४ तल दिएका मध्ये कुन सही होइन
– LCD दिएको मध्यबाट
२५ रातो रक्त कोषको निर्माण कहाँ हुन्छ
– हड्डी भित्रको बोन म्यारोमा
२६ तलका मध्ये कुन चाही पञ्चशिलको सिद्धान्तमा पर्दैन
– सुरक्षा
२७ नेपालको संविधान को धारा ५८ मा के छ
– अवशिष्ट अधिकार
२८ शान्ति सन्धीमा हस्ताक्षर भएको स्थान
– पेरिस or भर्सेलिज not sure
२९ निम्न मध्ये सोम बंशी राजा को होइनन्
– भूमी बर्मा
३० निम्न मध्ये कुन चीन सरकारको सहयोगमा निर्माण भएको होइन
– लामोसाँघु जिरी सडक
३१ खड्ग निसान अड्डा सम्बन्धी प्रश्न (पुरा प्रश्न याद भएन)
३२ तलको भनाई कुन ठिक छ
क) संबैधानिक आयोगले आफ्नो बार्षिक प्रतिवेदन संघीय संसदमा पेश गर्छ
ख) संबैधानिक परिषद्को सदस्यमा प्रतिनिधी सभाको उपसभामुख रहन्छन्
ग) सन्धी सम्झौता गर्ने अधिकार प्रदेश सरकारमा छ
घ) राष्ट्रिय सुरक्षा परिषद्को सदस्यमा मुख्य सचिव रहन्छन
– ख र घ ठीक
३३ नारायण वाग्ले – पल्पसा क्याफे किताब को जोडा मिलाउने (पुरा प्रश्न याद भएन)
३४ देवीघट जलविद्युत आयोजना – नुवाकोट जोडा मिलाउने (पुरा प्रश्न याद भएन)
३५ सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन हो
– रुपन्देही
३६ दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा भएको थियो ?
– विर समशेर
३७ CITES के सँग सम्बन्धित छ ?
– लोपोन्मुख बन्यजन्तु
३८ पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ?
– रासायनिक
३९ जोडा मिलाउने
दुग्ध संस्थान – औधोगिक
खाधसंस्थान- व्यापारिक
गोरखापत्र संस्थान – समाजिक क्षेत्र
खानेपानि संस्थान – जनउपयोगि
४० खेल सम्बन्धी जोडा मिलाउने
धनुषवाण – भुटान
भलिबल – श्रीलंका
पाकिस्तान / भारत – हकि
मलेसिया – टेबलटेनिस
कब्बडी- बङ्लादेश
४१ तलको कुन ठीक छ
EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । – ठिक
ASEAN को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । – बेठिक
इन्डोनेशियाको मुद्रालाइ रुपिया भनिन्छ । – ठिक
४२
४३
४४
४५
४६
४७
४८
४९
५०
५१ HIJ:MNO, RST: ?
– WXY
५२ If CONCEPT is written as unmulqr and FRIEND is written as ysglmt then PREDICT is written as
– qsltugr
५३
५४ तलको चित्रमा कति वटा वर्ग छ – ९ वटा
५५ Best relation Between Hospital, Nurse and patient
५६
५७ A ले कुनै काम २० दिनमा ८०% गर्छ र B लाई बोलाएर A र B मिली बाँकी काम ३ दिनमा सिध्याउछ । यदि उक्त काम B एक्लैले गरे कति दिनमा सकिएला ??
–
५८ एउटा पोकामा केही चक्लेट थियो ।रामले त्यसमध्ये एउटा खाएर बाँकीको आधा भाईलाई दियो फेरि बाँकी रहेको मध्येबाट
एउटा खाएर आधा बहिनीलाई दिदा ऊसँग अझै ७ वटा चक्लेट छन् भने सुरूमा त्यस पोकोमा सुरुमा कति वटा चक्लेट थियो ?
– ३१
५९ A B C र D ले कुनै रकम 1:2:3:4 को अनुपातमा प्राप्त गर्दछन् । C ले D ले भन्दा 1000 रूपैया बढी पाए A ले कति रुपैया प्राप्त गर्यो ।
– 4000
६०
अन्य प्रश्न क्रमैसंग राख्ने छू ।