लोक सेवा आयोगबाट मिति २०७१ साल बैशाख २६ गते संचालन भएको एकीकृत सेवा अन्तर्गत रा.प.अनंं. प्रथम श्रेणीको ना.सु. तथा सो सरहको परिक्षामा सोधिएको प्रथम पत्रको प्रश्नहरु परिक्षामा संलग्न साथीहरुले सम्झेसम्म संकलन गरी जानकारीका लागि प्रस्तुत गरेको छु । आशा छ यसले साथीहरुलाई सहयोग अवश्य गर्ने छ।
लोक सेवा आयोग
राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक तर्फका विभिन्न सेवा/समूह ना.सु. वा सो सरह पदको
प्रतियोगितात्मक लिखित परिक्षा
2071/01/26
समय 45 मिनेट पत्र: प्रथम पत्र पुणाङ्क 100
पृथ्वीलाई आफ्नो अक्षमा एकपटक घुम्न लाग्ने समयलाई के भनिन्छ ?
a) दिन b) सौर्य दिन
c) अक्षंश d) देशान्तर
मरुभूमी नभएको विश्वको एकमात्र महादेश कुन हो ?
a) उत्तर अमेरिका b) अन्टार्कटिका
c) अष्ट्रेलिया d) यूरोप
“नाइल नदीको बरदान” भन्नले कुन देशलाई जनाउँछ?
a) ग्रीस b) इटाली
c) इजिप्ट d) साउदी अरब
जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।
शिखर उचाइ (मिटरमा)
a) कंचनजंघा १) 8586
b) चोयु 2) 8516
c) मकालु ३) 8463
(Copied from www.ghimiresubodh.blogspot.com)
d) ल्होत्से ४) 8201
A) a1,b4,c3,d2 B) a3,b4,c2,d1
C) a2,b3,c1,d4 D) a4,b3,c2,d1
नेपालको उत्तर दक्षिण सरदर चौडाइ………. किलोमिटर छ?
a) 145 Km b) 193 Km
c) 205 Km d) 241 Km
“लोक्ताको जिल्ला” र “झुलुङ्गे पुलको जिल्ला” भनी कुन जिल्लालाई जनाउँछ ?
a) पर्वत b) म्यागदी
c) बाग्लुङ्ग d) मुस्ताङ्ग
List I र List II वीच जोडा मिलाउनुहोस् र सही उत्तर छनौट गर्नुहोस् ।
List I List II
a) डोल्पा १) व्यासको जन्मभूमी
b) बाग्लुङ 2) स्वर्गद्धरी
c) तनहुँ ३) यसको आकार नेपालको नक्शा जस्तो छ
d) प्युठान ४) नेपालको सबभन्दा ठूलो जिल्ला क्षेत्रफलको हिसाबले
A) a4,b3,c1,d2 B) a1,b2,c3,d4
C) a2,b3,c4,d1 D) a3,b4,c1,d2
नेल्सन मण्डेलाको निधन कहिले भएको थियो ?
a) Dec-2, 2013 b) Dec-5, 2013
c) Dec-7, 2013 d) Dec-9, 2013
नेपालको इतिहासमा पहिलो पटक राष्ट्रव्यापी जनमत संग्रह कहिले भएको थियो ?
a) 2036 बैशाख 20 b) 2035 बैशाख 20
c) 2038 बैशाख 20 d) 2037 बैशाख 20
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको बिस्तृत शान्ति सम्झौतामा कहिले हस्ताक्षर भएको थियो ?
a) 2063/08/05 B.S. b) 2063/09/04 B.S.
c) 2063/09/10 B.S. d) 2063/10/17 B.S.
List I र List II वीच जोडा मिलाउनुहोस् र सही उत्तर छनौट गर्नुहोस् ।
List I List II
a) कौरा नाच १) तामाङ
b) भोटेशेलो 2) मगर
c) ट्राहोटे पर्व ३) ब्यासी
d) बडानी पूजा ४) गुरुङ्ग
A) a1, b2,c3,d4 B) a2,b3,c4,d1
C) a3,b4,c1,d2 D) a2,b1,c4,d3
बौद्ध धर्मको ग्रन्थ त्रिपीटकमा तलका मध्ये कुन पिटक पर्दैन ?
a) शुक्ति पिटक b) बिनय पिटक
c) अभिधम्म पिटक d) बुद्धि पिटक
सुरेल जातिको बसोबास मूख्यत: कुन जिल्लामा छ ?
a) दोलखा b) सप्तरी
c) जाजरकोट d) दार्चुला
तामाङ्ग जातिको संस्कृति परम्परा आदिको संरक्षण गर्ने (Copied from www.ghimiresubodh.blogspot.com) उद्देश्यले स्थिपित तामाङ्ग संग्राहालयको स्थापना कुन जिल्लामा गरिएको छ ?
a) धादिङ्ग b) रसुवा
c) काभ्रेपलाञ्चोक d) सिन्धुपाल्चोक
तेह्रौ योजना मा बार्षिक औसत आर्थिक वृद्धिदर कति हाजिल गर्ने लक्ष्य रहेको छ ?
a) 5% b) 5.5%
c) 6% d) 6.5%
‘भिजन-2005’…….सँग सम्बन्धित छ ?
a) व्यापार b) उद्योग
c) पर्यटन d) खेलकुद
कृषि गणना 2068 अनुसार सबभन्दा बढी र कम कृषियोग्य क्षेत्रफल भएका नेपालका जिल्लाहरु क्रमश: कुन कुन हुन् ?
a) मोरङ्ग र मनाङ b) झापा र मुस्ताङ
c) सर्लाही र डोल्पा d) सुनसरी र हुम्ला
बहुचर्चित Facebook नामको सामाजिक संजालको शुरुवात विश्वमा कहिले देखी भएको हो ?
a) 2002 AD b) 2004 AD
c) 2006 AD d) 2008 AD
सबैभन्दा बढी अक्सिजन उत्पादन गर्ने रुख कुन हो ?
a) बर b) पिपल
c) सिसौ d) सल्लो
“प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरित प्रतिकृया हुन्छ” भन्ने न्यूटनको गतिको कुन चाहिँ नियम हो?
a) पहिलो नियम b) दोस्रो नियम
c) तेस्रो नियम d) चौथो नियम
फिफा विश्वपक ट्रफीलाई दशरथ रंगशाला काठमाडौमा राष्ट्रपति डा. रामवरण यादवले कहिले स्पर्श गर्नु भएको थियो?
a) 2013 Dec 5 b) 2013 Dec 21
c) 2013 Dec 24 d) 2013 Dec 27
पुबुदु दसानायके कुन खेलसँग सम्बन्धित छन्?
a) क्रिकेट b) फुटबल
c) लन टेनिस d) बेसबल
‘युरो- १’ तलका…… सँग सम्बन्धित छ?
a) सवारी साधन b) आर्थिक बृद्धि
c) पानीको शुद्धिकरण d) माथिका कुनैपनि होइन
अन्तराष्ट्रिय श्रम संगठनको प्रधान कार्यालय कहाँ रहेको छ?
a) जेनेभा स्वीजरल्याण्ड b) रोम इटाली
c) पेरिस फ्रान्स d) वासिङटन डि.सी. अमेरिका
नेपालमा संरक्षित स्तनधारी बन्यजन्तुको संख्या……. वाटा छन्?
a) 3 b) 9
c) 15 d) 27
तलका मध्ये कुन चाहिँ दीगो विकासको अवधारणा होइन ?
a) गुणस्तरीय विकास b) अन्तरपुस्ता समन्याय
c) टिकाउ विकास d) सहस्राव्दी विकास
नेपालको वि.सं. 2068 को जनगणनाको आधारमा समूह I र समूह II वीच जोडा मिलाउनुहोस् र सही उत्तर छनौट गर्नुहोस् ।
समूह I (धर्म) समुह II (कुल जनसंख्याको प्रतिशत)
a) इस्लाम १) 3.0
b) क्रिस्चियन 2) 4.4
c) बौद्ध ३) 1.4
d) किराँत ४) 9.0
A) a1, b4,c2,d3 B) a3,b2,c1,d4
C) a2,b3,c4,d1 D) a4,b1,c3,d2
विश्व प्रसिद्ध नोबल पुरस्कार (Copied from www.ghimiresubodh.blogspot.com) जम्मा कति वटा विधामा दिइन्छ ?
a) 4 b) 5
c) 6 d) 7
List I र List II वीच जोडा मिलाउनुहोस् र सही उत्तर छनौट गर्नुहोस् ।
सूची I सूची II
a) अमर न्यौपाने १) अन्तर्मनको यात्रा
b) कृष्ण धारावासी 2) पल्पसा क्याफे
c) जगदीश घिमिरे ३) राधा
d) नारायण वाग्ले ४) सेतो धरती
A) a4, b3,c2,d1 B) a1,b2,c3,d4
C) a4,b3,c1,d2 D) a1,b4,c3,d2
भारतमा महात्मा गान्धीको नेतृत्वमा ‘भारतछोड आन्दोलन’ कहिले भएको थियो ?
a) 1941 AD b) 1942 AD
c) 1945 AD d) 1947 AD सामान्य बौद्धिक परिक्षण (General Mental Ability Test) ———-20X2=40 Marks
दिएको संख्याहरुको क्रमबाट गलत संख्या पत्त लगाउनुहोस् ?
1, 2, 6, 15, 31, 56, 91
a) 31 b) 91
c) 56 d) 15
नमिल्ने पत्ता लगाउनुहोस् ?
396,462, 572, 396, 427, 671, 264,
a) 396 b) 427
c) 56 d) 15
पाँच विषयको औसत अंक 61.4 छ । यदि पहिलो तीन विषयको औसत अंक 57 र पछिल्लो तीन विषयको औसत अंक 69 छ भने तेश्रो विषयको अंक कति होला?
a) 52 b) 62
c) 71 d) 74
यदि BIRD को कोड 3471, KITE को कोड 5406 र BEAR को कोड 3687 हो भने DUCK को के होला?
a) 1295 b) 1235
c) 1495 d) 1795
27, 18, 9 सँग मिल्दो कुन बिकल्प छ?
a) 7,14,21 b) 9,18,27
c) 8,16,24 d) 15,10,5
तल दिइएकव संख्याको क्रममा 7 को लगतै पछि 4 आउने तर 7 को ठिक अगाडी 8 नआउने अवस्था कति पटक हुन्छ?
547897438757487412745794
a) Three b) One
c) Five d) Seven
गाई र कुखुराको एक समूहमा जम्मा खुट्टाहरुको संख्या जम्मा टाउकाको संख्या भन्दा दुई गुणा र 14 ले बढी छ भने त्यस समूहमा गाईको संख्या कति छ?
a) 5 b) 7
c) 10 d) 12
मेक्ट्रिस पूरा गर्नुहोस् a) 246 b) 252
c) 256 d) 258
तल दिइएको क्रममा मिल्ने विकल्प छनोट गर्नुहोस्?
A, C, F, ?, O
a) D b) J
c) M d) K
यदि PREOCCUPATION शब्दको पहिलो तेस्रो नवै र तेह्रौ अक्षरहरु (Copied from www.ghimiresubodh.blogspot.com) नदोहोराइकन अर्थपूर्ण शब्द बनाउने हो भने कति वटा शब्दहरु बनाउन सम्भव होला?
a) 3 b) 4
c) 5 d) 2
Candle:Wick
a) Hammer:Nail b) Light:Blub
c) Oven:Fire d) Bicycle:Wheel
यदि ADVIC को कोड ABUJA लेखिन्छ भने ADIIE को कोड के हुन्छ?
a) ABHIA b) ABICI
c) ABHIC d) ABIDE
एउटा बगैचामा 27 गुलाफको गमलाहरु क्रमैले सजाइएका छन् र त्यस पछि सयपत्री फूलका गमलाहरु त्यस्तै गरी सजाइएका छन् ।यदि ८ वटा गूलाफ फूलका गमलाहरु हटाइए भने सयपत्री फूलका पहिलो गमला शुरु देखिको कुन स्थानमा होला?
a) 28th b) 26th
c) 20th d) 19th
A र B कुनै निश्चित विन्दुबाट विपरित दिशातर्फ हिंडे । दुबै जना ५ किमि हिंडे पछि A दाँया फर्के ३ किमि हिँडे भने B देब्रे तिर ३ किमि हिडे । यस अवस्थामा तल दिइएका कुन चाही कथन गलत छ ?
a) दुबैजना विपरित दिशातर्फ हिंडेका छन् b) उनीहरु एकअर्कामा १० किमि टाढा छन्
c) दुबै शुरुको विन्दुबाट समान रुपले टाढा छन् d) A ८ किमि हिडे
Problem Figure र Ans figure रहेका छन् । त्यस Problem Figure को अन्तिम नम्बर पछि के आउछ Ans figure बाट छान्नुहोस्?
46. खाली कोठामा मल्ने गरी A, B, C, D, मध्येबाट एउटा चित्र छान्नुहोस्
47. चित्रमा (X) मा दिइएका टुक्राहरुबाट A,B,C र D मध्ये कुन चित्र बनाउन सकिन्छ पत्ता लगाउनुहोस् ।